Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 2:14 - जुम्‍ली

14 “सोर्गमा बइन्‍या परमेसोरको जयजयकार होस्‌, अनि धत्‍तिका जो मान्‍ठहरु स्‍हात परमेसोर खुसि छुन तिनुकन सान्‍ति होस्‌!”

Faic an caibideil Dèan lethbhreac




लुका 2:14
36 Iomraidhean Croise  

अनि उद्‌यारो र कालको छाइलमै बैन्‍याहरुकन उज्‍यालो मिल्‍याछ, र हाम्‍मा गोडा सान्‍तिको बाटोतिर डोर्‍याउन्‍याछुन।”


“परमप्रभुको नाउँमै आउन्‍या राजा धन्‍या हुन्! सोर्गमै सान्‍ति परमेसोरको महिमा।”


तेइबेला अरु मथ्‍थै परमेसोरका रैबार्‍याहरु देखिया अनि परमेसोरको गुनगान गद्‌दै गाना गाउन लाग्‍या,


अनि प्रभुका रैबार्‍याहरु तिनुहरुबाट बिदा भइ सोर्ग तिर गइस्‍हक्‍यापछि भेडिगलाहरुले भुन्‍या, “आउ हामि बेथलेहेम स्‍हम्‍म जाउ, र ताँइ क्‍या भयाछ र परमेसोरले हामिकन भुन्‍या कुडा गइकन हेरौँ।”


र पबित्‍त आत्‍मा ढुकुरको रुप ल्‍हि उनु माथि आयो अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्‍यारा छोरा हौ, तुमि स्‍हात मु मस्‍थै खुसि छु।”


परमेसोरले इस्राएलिहरुकन पठाया रैबार, या इसु ख्रिस्‍टबाट प्रचार गरिया सान्‍तिको राम्‍मो रैबार तुमिकन थाँ छ, तिनु नै स्‍हबैका प्रभु हुन्।


अब हामिकन माया गन्‍न्‍या र अनुग्रले अजम्‍बरिको हौसला र राम्‍मो आस दिन्‍या हाम्‍मा प्रभु इसु ख्रिस्‍ट आपैले या परमेसोर हाम्‍मा बाबाले,


Lean sinn:

Sanasan


Sanasan