12 तुमिहरुकन चिनारि यइ हुन्याछ, तुमिहरुले भाउकन टालाले बेडिकन डुँठोमै स्याइराख्या देख्न्याछौ।”
तेइबेला अरु मथ्थै परमेसोरका रैबार्याहरु देखिया अनि परमेसोरको गुनगान गद्दै गाना गाउन लाग्या,
तिनुले आम्नो जेठो भाउ जुन्माइन् र उनुकन टालाले बेडिकन डुँठोमै राखिन्, क्यानभुन्या तिनुका निम्ति धरमसालामै बइन्या ठाउँ छियोन।