10 तर प्रभुका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान! मु तुमिहरुकन खुबै राम्मो रैबार स्हुनाउछु, यइ रैबार स्हुन्यापछि स्हबै मान्ठ आनन्दित हुन्याछुन।
अनि इसुले भुन्या, “सुमय पुरा भयाछ, र परमेसोरको राज्या नेइति आयाछ। पच्छताप गर, र राम्मो रैबारकन बिसास गर।”
अनि इसुले तिनुहरुकन भुन्या, “सारा सुन्सारमै गयार स्हबै मान्ठहरुकन राम्मो रैबार स्हुनाउ।
तर सोर्गका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान जकरिया, क्यानभुन्या तुम्मो प्रार्थना परमेसोरले स्हुन्याछुन्। अब तुम्मि जोइ एलिसिबाले एक छोरो पाउन्या छुन्, र तुमिले तेइको नाउँ युहन्ना राख्नु।
सोर्गका रैबार्याले तिनुकन भुन्या, “मु गब्रिएल हुँ, परमेसोरको अगेडि उबिरदोछु। तुमि स्हात कुडा गन्न र यइ खुसिको रैबार स्हुनाउन मुकन पठायाहुन्।
सोर्गका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान, मरियम, क्यानभुन्या तुमिले परमेसोरबाट कृपा पायाइछौ।
आज दाउदको सहरमै तुमिहरुका बिअ एक जुन मुक्तिदिन्याको जुन्म भयाछ, तिँ ख्रिस्ट प्रभु हुन।
अनि इसुको नाउँमै पछ्ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्हबै देसका मान्ठहरुकन प्रचार हुनुपड्छ।
तेइपछि, इसु परमेसोरको राज्याको राम्मो रैबर स्हुनाउनै एक गाउँ-सहरबाट अक्का गाउँ-सहर स्हुम्म गया। बार चेला तिनुस्हातै छिया।
परमेसोरले हाम्मा जिजुबाज्याकन गर्या बाचाको रैबार हामि तुमिहरुकन भुन्छौं।