9 तब इसुले तिनुकन भुन्या, “आज यइ घरका मान्ठहरुले मुक्ति पायाछुन्, क्यानकि जखायस पुनि अब्राहामका स्हुन्तान हुन्।
यइ अब्राहामका बुङ्सकि छोरि अठार बर्स्ह स्हुम्म सैतानको कब्जामै छि, पट्याइका दिनमै यइ कब्जाबाट छुट्करा हुनुपड्न्या हैन र?”
तर अइले पछाडि हुन्या अगेडि हुन्याछुन्, र अगेडि भया पछाडि हुन्याछुन्।”
स्हाउ मान्ठले कोक्काउदै भुन्यो, ‘ए अब्राहाम बाबा, मुकन दया गरि लाजरसकन मोइति पठाइदेउ, र तेइले आम्नो आँग्लाको टुपो पानिमै डोबि मेरो जिब्राकन सिग्रो पाडिदेला, क्यानभुन्या मु यइ आगाका रापमै फडिजडि गद्दोछु।’
“तर स्हाउ मान्ठले भुन्यो, ‘होइन, अब्राहाम बाबा, मर्याबाट कोइ एक जुन तिनुहरुति गयो भुन्या त तिनुहरुले पछ्ताप गन्न्याछुन्।’
क्यानभुन्या तुमिले पठाया मुक्तिदाताकन मेरा आँखाले देख्न पायाँ।
स्हाँच्चि तुमिहरुले आपु पापि हुँ भुनि आम्नो मुन परमेसोर तिर फर्कायौ भुन्या तेइ उन्सार चल्न्या गर। तर ‘हामि अब्राहामका स्हुन्तान हौ’ भुन्नैमा तुमिहरु उम्कुन्छौ भुनि नस्हुच। मु तुमिहरुकन भुन्नाछु, परमेसोरले ढुंगाबाट अब्राहामका स्हुन्तानहरु जुन्माउन पुनि स्हक्ताछुन्।