8 जखायस उठ्यार भुन्या, “प्रभु हेर, मु आम्नो स्हुम्पतिको आदाभाग नागाहरुकन बाँडि दिन्छु, अनि कोइबाट अन्या गरि केइ ल्याया छु भुन्या, मु तेइको चौबर फित्ता गरिदिन्या छु।”
तर तुम्मो हिर्दया देखि नागाकन देउ ज्या तुमि स्हात छ, र तुम्मो निम्ति स्हबै कुडा स्हुद्दिन्याछ।
तुमिहरुको सुम्पति बेचि नागाकन दान गर। आम्नो निम्ति नफाट्न्या थैलाहरु बुनाउ। सोर्गमै कैले ननेठिन्या धुन खेडि राख। ताँइ चोद्दैनुन् र किडा पुनि लाग्दैनुन्।
मु तुमिहरुकन भुन्दछु, आम्नो निम्ति सुन्सारको धुनले स्हात्याहरु बुनाओ, जैबेला तेइधुन स्हकिन्छ, तब तिनुहरुले तुमिहरुकन अजम्बरिका घरमै सुम्मान गन्न्याछन।
जब मान्ठहरुले यइ देख्यार, तिनुहरु स्हबै यस्तो भुनि गुनगुन गन्न लाग्या, “इसु पापिका घरमै पाउना बस्न गया।”
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
तिनुहरुकन प्रभुति यइ कुडा स्होद्न पठाया, “जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?”