7 जब मान्ठहरुले यइ देख्यार, तिनुहरु स्हबै यस्तो भुनि गुनगुन गन्न लाग्या, “इसु पापिका घरमै पाउना बस्न गया।”
फरिसि र धर्मगुरुहरुले गुनगुन गर्दै यइथो भुन्या, “यइ मान्ठले त पापिहरुकन मान गद्दोछ र तिनुहरु स्हातै बसेर खान्छ।”
तिँ तुरुन्तै ओल्लि आया अनि खुसि हुँदै इसुकन आम्नो घरमै स्हुम्मान गर्या।
जखायस उठ्यार भुन्या, “प्रभु हेर, मु आम्नो स्हुम्पतिको आदाभाग नागाहरुकन बाँडि दिन्छु, अनि कोइबाट अन्या गरि केइ ल्याया छु भुन्या, मु तेइको चौबर फित्ता गरिदिन्या छु।”
फरिसि र तिनुहरुका धर्मगुरुहरुले इसुका चेलाहरुकन किच्किच् गद्दै भुन्या, “तुमिहरु तिरो उठाउन्या र अरु पापि स्हात क्यान खानपिन गद्दाछौ?”
मान्ठको छोरो आयो, अनि तेइले खायो र पियो, अनि तुमिहरु भुन्दाछौ, ‘हेर एक दुनखान्या र जँड्या, तिरो उठाउन्याहरु र पापिहरुको स्हात्या!’
उनुकन निउतो गन्न्या फरिसिले यइ देख्यार मुनमुनै यइथो भुन्न लाग्या, “यि परमेसोरको रैबार ल्याउन्या भैदिया भयालि यिनुकन छुन्या कैथि स्हैनि हो भुनि यिँनुले थाँ पाउन्याछिया, क्यानभुन्या यइ त पापिनि हो।”