48 तर तिनुहरुले इसुकन मार्न्या केइ उपाय भेटायानुन्, क्यानभुन्या स्हबै मान्ठहरु उनुको कुडा स्हुन्न्या इच्छा गद्दा छिया।
इसुले दिनदिनै मुन्दिरमै सिच्छ्या दिदाछिया। तर मुख्य पुजारिहरु, धर्मगुरुहरु र जन्ताका ठुला मान्ठहरुले इसुकन मार्न खोज्या।
एक दिन इसुले मान्ठहरुकन परमेसोरको मुन्दिरमै अत्तोदिदै, र परमेसोरको राम्मो रैबार स्हुनाउदै छिया, तेइबेला मुख्य पुजारिहरु, धर्मगुरुहरु, र यहुदि अगुवा इसुति आया,
अनि ताँइ हाम्मा कुडा स्हुन्न्याहरुमद्दि परमेसोरको भक्ति गन्न्या लिडिया नाउँ गर्याइ स्हैनि छि। तेइ थिआटिरा भुन्या ठौरबाट आइकन फिलिप्पिमै राता र हरिया रङका टाला बेइन्या काम गद्दिछि। पावलले भुन्या कुडा राम्मो गरि बुजोस् भुनि प्रभुले तिनुको हिर्दया खुलाइदिया।