43 अनि तो माथि यइथा दिन आउन्याछुन् जब तेरो स्हत्तुरहरुले तेरा वरिपोरि बार बान्याछुन्, स्हबै तिरबाट घेरा हाल्न्याछुन र चारैतिरबाट तोकन थुन्न्याछुन।
अनि इसुले भुन्या, “तोइले सान्ति क्या कुडाले आउँदोछ भुन्यार आज पुनि जान्या भया हुन्याछियो! तर अब तेरो हेराइबाट तेइ लुक्याछ।