41 इसु यरुसलेम सहरति पुग्या र सहरकन देख्यार तेइका बिअ रोया।
अनि इसुले भुन्या, “तोइले सान्ति क्या कुडाले आउँदोछ भुन्यार आज पुनि जान्या भया हुन्याछियो! तर अब तेरो हेराइबाट तेइ लुक्याछ।