4 तेइबिअ इसुकन हेर्न अग्यार अग्यार दगुडि एक नेभाराको रुखमै गया क्यानभुन्या इसु तेइ बाटो भइ आउँदैछिया।
इसु प्रभुले भुन्या, “तुमिहरुति रायोको गेडा जत्ति पुनि बिसास भयपुनि तुमिहरुले यइ किम्बुको रुखकन, ‘तो उक्कियर समुन्द्रमै रोपिन जा’ भुन्यौ भुन्या तेइले मान्न्याछ।
जखायसले इसु को रैछुन भुनि हेन्या मुन गर्या छिया, तर पुड्को भया हुनाले मान्ठहरुको भिडले गद्दा तिनुले देख्न स्हक्यानुन्।
जब इसु तेइ ठौरमै पुग्या तब उबो हेरि तेइकन भुन्या, “ए जखायस स्हाँटै तल आ, क्यानभुन्या आज मुकन तेरा घरमै बैनुपड्न्या छ।”
तर मान्ठहरुको घुचाघुच भया हुनाले, तेइकन भित्त ल्हिन्या ठाउँ नपाइ तिनुहरु थाडामै गया र तिनुहरुले थाडो कानो पाडि, तेइकन खाटस्हातै इसुका अगेडि ओराल्या।