38 “परमप्रभुको नाउँमै आउन्या राजा धन्या हुन्! सोर्गमै सान्ति परमेसोरको महिमा।”
मु तोकन भुन्दोछु, हेर तेरो घर सत्यानास भयाछ। जैबेला स्हुम्म तेइले ‘परमप्रभुको नाउमै आउन्या धन्याका’ हुन् भुन्दैनै तेइबेला स्हम्म मुकन देख्न्या नाइ।”
जुगौं जुगका राजा, कैले नास नहुन्या र नदेखिन्या एकमात्तै परमेसोरकन स्हुम्मान र महिमा उकुरै भैरओस्। आमेन।