37 अनि इसु जैतुन डाँडाको उदालो लाग्न्या बाटोमै पुग्या। चेलाहरुको भिडले रडगद्दै ठुलै डाको गरि परमेसोरको गुनगान गन्न लाग्या क्यानकि इसुका स्हबै सक्तिसालि कामहरु तिनुहरुले आपै देख्याछिया।
अनि इसु मुन्दिरको अगाडि जैतुन डाँडामै बस्याबेला पत्तुरुस, याकुब, युहन्ना र अन्द्रियासले इसुकन स्हुटुक्क स्होद्या,
अनि एक भजन गायर तिनुहरु जैतुन डाँडातिर गया।
अनि स्हाँट्टै तेइ देख्न्या भयो, र परमेसोरको गुनगान गद्दै इसुको पछाडि लाग्यो। यइ देखिकन स्हबै मान्ठले परमेसोरको गुनगान गर्या।
अक्को कमारो आयर भुन्यो, ‘मालिक हेर, तुमिले दिया रुडा नेइ छ। यइ मोइले टालामै बानि जगाइ राख्या छिया।
अनि इसु बेथफागे र बेथानियाको नजिकै जैतुन डाँडामै पुग्यापछि इसुले आम्ना चेलाहरु मद्दि दुइ जुनकन यइथो भुनि पठाया,
इसु जाँदैछिया, मान्ठहरुले आम्ना बर्खो बाटामै ओछ्याया।
अनि स्हबैले भेइ मान्या, र परमेसोरको महिमा गर्या, र भुन्या, “एक जुन ठुला परमेसोरको रैबार ल्याउन्या हाम्मा म्हाँजौदो देखाला पड्याछुन्! परमेसोर आम्ना जनहरुकन बचाउन आयाछुन्!”