36 इसु जाँदैछिया, मान्ठहरुले आम्ना बर्खो बाटामै ओछ्याया।
अनि चेलाहरुले गदाका बछेरोकन इसुति ल्याया र आम्ना बर्खोहरु बछेरामै राख्या र इसुकन ताँइमै चडाया।
अनि इसु जैतुन डाँडाको उदालो लाग्न्या बाटोमै पुग्या। चेलाहरुको भिडले रडगद्दै ठुलै डाको गरि परमेसोरको गुनगान गन्न लाग्या क्यानकि इसुका स्हबै सक्तिसालि कामहरु तिनुहरुले आपै देख्याछिया।