34 तब चेलाहरुले भुन्या, “प्रभुकन यइको खाँचो छ।”
चेलाहरुले बछेरो फुकाउन लाग्दा मालिकले स्होद्यो, “तुमिहरु यइ बछेरोकन क्यान फुकाउँछौ?”
अनि चेलाहरुले गदाका बछेरोकन इसुति ल्याया र आम्ना बर्खोहरु बछेरामै राख्या र इसुकन ताँइमै चडाया।