31 यति कोइले तेइकन क्यान फुकाउँदा छौ भुन्यो भुन्या, तुमिले यस्तो भुन्नु, ‘प्रभुकन यइको खाँचो छ।’”
“अगेडिको गाउँमै जाउ र गाउँ पसि स्हक्या तुमिले कोइ मान्ठले नचड्या गदाको बछेरोकन बानि राख्या फेला पाड्न्याछौ। तेइकन फुकाइ नेइ ल्याउ।
अनि तिँ दुइ गया, र इसुले तिनुहरुकन जस्तो भुन्याछिया तेस्तै भेटाया।
परमेसोरले इस्राएलिहरुकन पठाया रैबार, या इसु ख्रिस्टबाट प्रचार गरिया सान्तिको राम्मो रैबार तुमिकन थाँ छ, तिनु नै स्हबैका प्रभु हुन्।