29 अनि इसु बेथफागे र बेथानियाको नजिकै जैतुन डाँडामै पुग्यापछि इसुले आम्ना चेलाहरु मद्दि दुइ जुनकन यइथो भुनि पठाया,
“अगेडिको गाउँमै जाउ र गाउँ पसि स्हक्या तुमिले कोइ मान्ठले नचड्या गदाको बछेरोकन बानि राख्या फेला पाड्न्याछौ। तेइकन फुकाइ नेइ ल्याउ।
अनि इसु जैतुन डाँडाको उदालो लाग्न्या बाटोमै पुग्या। चेलाहरुको भिडले रडगद्दै ठुलै डाको गरि परमेसोरको गुनगान गन्न लाग्या क्यानकि इसुका स्हबै सक्तिसालि कामहरु तिनुहरुले आपै देख्याछिया।
दिनदिनै इसुले दिउस मुन्दिरमै सिच्छ्या दिन्छिया, र ताँइबाट निस्किकन जैतुन डाँडामै रात काट्टा छिया।
इसु सहरबाट बाइर निक्ल्यार पैलाका जैथै जैतुन डाँडामै गया, र तिनुका चेलाहरु पुनि पछि पछि गया।
अनि इसुले चेलाहरुकन बेथानिया स्हुम्म ल्हिया, र आम्ना हात उठाइ तिनुहरुकन असिपात दिया।
तब मुख्य चेलाहरु जैतुन डाँडा छोडि यरुसलेमतिर गया। यइ डाँडो यरुसलेम देखि लगबग एक किलोमिटर टाडा छियो।