28 इसुले यइथो भुनि स्हक्यापछि चेलाहरुको अगेडि अगेडि यरुसलेमतिर गया।
इसुले उखानबाट भुन्या, “एउटो मान्ठ यरुसलेमबाट यरिहो जानै छियो। तेइकन डाँकुले फेला पाड्या र नागै पाडि कुट्या, अदमरो गरि छोडि गया।
एक बप्तिस्मा छ, जो मुइले ल्हिनु पड्न्याछ। तेइ पुरा नहुदा स्हुम्म मु माइमरि आतियाछु!
इसुले बार जुना चेलाकन अलक्कै ल्हिकन भुन्या, “हेर, हामि यरुसलेमतिरै जानैछौ, मान्ठको छोराको बारेमै परमेसोरका रैबार्याहरुले लेख्या स्हबै कुडा पुरा हुन्याछुन्।
इसुको सोर्ग जान्या दिन आउनै लाग्दा इसुले यरुसलेमतिरै जान्या पक्का गर्या।