27 तर मु तिनुहरुको राजा भया भलो नमान्न्या ति मेरा स्हत्तुरकन नेइ ल्याउ, र तिनुहरुकन मेरै अगेडि मार।’”
तर तेइका आम्ना मान्ठहरुले तेइकन खुसि मान्दैनछिया, तेइबिअ तिनुहरुले तेइका पछाडि यस्तो भुन्न रैबार्याहरुकन पठाया, ‘तेइले हामि माथि सासन गर्या हामि भलो मान्दैनौ।’
“मालिक आयर तिँ किसानहरुकन माद्दिन्याछुन र अंगुरको बाडि अरुकन दिन्याछुन।” मान्ठहरुले यइ स्हुन्यार भुन्या, “यइथो कैले नहोस्!”
क्यानभुन्या तिँ दुन्डका दिन हुन अनि धर्मसास्त्रमै लेख्या स्हबै कुडा पुरा हुन्या नै छुन्।
तिनुहरुकन तरबारले मार्न्या छुन, र स्हबै देसमै कैदिहरु बुनाइकन ल्हिन्याछुन्। अनि यहुदि बायक अरु जातिको सुमय पुरा नभया स्हुम्म तिनुहरुले यरुसलेमकन खुट्टाले कुल्चुन्याछुन्।