26 “‘मु तुमिहरुकन भुन्दोछु, जो स्हात छ तेइकन अझ भौति दिइन्याछ, तर जो स्हात नाइ, तेइस्हात भया पुनि तेइबाट उच्यडिन्या छ।
क्यानभुन्या जो स्हात छ तेइकन दिइन्याछ, र जो स्हात नापा छ तेइ भया पुनि उच्याडिन्याछ।”
“अनि नाइक्याले मुनमुनै यइथो स्हुइन लाग्यो, ‘अब मु क्या गरुला? क्यानभुन्या, मालिकले मुकन नाइक्या कामबाट हटाउन लाग्याछुन्। खुनजोत गन्न्या बल पुनि नाइ, भिक माग्न स्हरम लाग्दोछ।
तर तिनुहरुले भुन्या, ‘मालिक, तेइस्हात त दस रुडा छुदैछुन।’
“यइबिअ सचेत रौ, क्यारि स्हुन्नाछौ, क्यानभुन्या जो स्हात छ, तेइकन अझ दिइन्याछ, र जो स्हात हुनैन, तेइले आपुति ज्याछ भुनि स्हुइतोछ, तेइ पुनि तेइबाट उच्याडिन्याछ।”
फेरि पत्तुरुसले भुन्या, “क्यानकि भजनको किताबमै यइथो लेख्याछ, ‘तेइको बैन्या ठौर अमल लाग्दो होस्, र ताँइ बैन्या कोइ नहोस्, तेइले पाया काम गन्न्या जुम्मा अक्कैले ल्हेओस्।’