24 तब ताँइ ढुक्याहरुकन मालिकले भुन्या, ‘तेइस्हात भया रुडा उच्याडेर दस रुडा हुन्याकन देउ।’
तर परमेसोरले तेइकन भुन्या, ‘याइ मुर्ख, आज रातै भित्त तेरो परान तोबाट ल्हिन्याछ, र ज्या कुडाहरु तोइले आम्नो निम्ति थुप्राया छै, ति स्हबै कैका हुनान्?’”
तब मालिकले डाकेर भुन्यो, ‘मोइले तेरो बारेमै क्या स्हुन्दैछु तेइ क्या हो? तेरो नाइक्या कामको हिसाब मुकन दे। अबदेखि तो नाइक्या हुन पाउँदैनै।’
तेइले आपु जानुभुन्दा अग्यर आम्ना कमाराहरुमद्दि दस जुना कमाराहरुकन डाक्यार तिनुहरुकन एक एक सुनका रुडा दिइ भुन्यो, ‘जैबेला स्हुम्म मु फर्कि आउँदैन यइबाट बेपार गर।’
तेस्हो भया मेरो रुडा ब्याङ्कमै क्यान राखिनै त? मु फर्कि आउँदा मेरा रुडाको ब्याज त पाउन्या छिया।’
तर तिनुहरुले भुन्या, ‘मालिक, तेइस्हात त दस रुडा छुदैछुन।’