2 ताँइ जखायस नाउँ भया एक जुन स्हाउ मान्ठ छिया। तिँ तिरो उठाउन्याहरुका हाकिम छिया।
इसु यरिहो सहरमै पसिकन जाँदैछिया।
जखायसले इसु को रैछुन भुनि हेन्या मुन गर्या छिया, तर पुड्को भया हुनाले मान्ठहरुको भिडले गद्दा तिनुले देख्न स्हक्यानुन्।
जब इसु तेइ ठौरमै पुग्या तब उबो हेरि तेइकन भुन्या, “ए जखायस स्हाँटै तल आ, क्यानभुन्या आज मुकन तेरा घरमै बैनुपड्न्या छ।”