19 मालिकले तेइकन भुन्या, ‘स्याबास! तोइले पाँच सहरको हक पाउन्याछै।’
अनि दोस्रो कमारो आइकन यस्तो भुन्यो, ‘मालिक, तुमिले दिया रुडाले अरु पाँच कुमायाछु।’
अक्को कमारो आयर भुन्यो, ‘मालिक हेर, तुमिले दिया रुडा नेइ छ। यइ मोइले टालामै बानि जगाइ राख्या छिया।