Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 19:18 - जुम्‍ली

18 अनि दोस्रो कमारो आइकन यस्‍तो भुन्‍यो, ‘मालिक, तुमिले दिया रुडाले अरु पाँच कुमायाछु।’

Faic an caibideil Dèan lethbhreac




लुका 19:18
7 Iomraidhean Croise  

तर राम्‍मो जुमिनमै छड्‍या बिउ जैथै तिँ मान्‍ठहरु हुन्‌, जोइले बचन स्‍हुन्‍छन्, र ग्रहन गद्‌दाछुन्, अनि तिस, साठि, र सय गुना फल दिन्‍छुन्।”


तेइले आपु जानुभुन्‍दा अग्‍यर आम्‍ना कमाराहरुमद्‌दि दस जुना कमाराहरुकन डाक्‍यार तिनुहरुकन एक एक सुनका रुडा दिइ भुन्‍यो, ‘जैबेला स्‍हुम्‍म मु फर्कि आउँदैन यइबाट बेपार गर।’


मालिकले तेइकन भुन्‍या, ‘स्‍याबास राम्‍मो कमारा! तो नानो कुडामै बिसासिलो भइस, तेइबिअ तोइले दस सहरको हक पाउन्‍याछै।’


मालिकले तेइकन भुन्‍या, ‘स्‍याबास! तोइले पाँच सहरको हक पाउन्‍याछै।’


Lean sinn:

Sanasan


Sanasan