Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 19:17 - जुम्‍ली

17 मालिकले तेइकन भुन्‍या, ‘स्‍याबास राम्‍मो कमारा! तो नानो कुडामै बिसासिलो भइस, तेइबिअ तोइले दस सहरको हक पाउन्‍याछै।’

Faic an caibideil Dèan lethbhreac




लुका 19:17
14 Iomraidhean Croise  

“जो नापा कुडामै बिसासिलो हुन्‍छ तेइ मथ्‍थै कुडामै पुनि बिसासिलो हुन्‍छ, र जो नानो कुडामै बेइमान हुन्‍छ तेइ मथ्‍थै पुनि बेइमान हुन्‍छ।


तब पैलो कमाराले आइकन यस्‍तो भुन्‍यो, ‘मालिक, तुमिले दिया रुडाले अजै दस रुडा कुमायाछु।’


अनि दोस्रो कमारो आइकन यस्‍तो भुन्‍यो, ‘मालिक, तुमिले दिया रुडाले अरु पाँच कुमायाछु।’


अनि मेरो राज्‍यामै तुमिहरु मु स्‍हातै टेबुलमै बसि खान्‍याछौ, र पिन्‍याछौ। अनि राज गद्‌दिमै बसि इस्राएलका बारै कुलहरुको निसाप गन्‍न्‍याछौ।”


यइबिअ परमेसोरले छान्‍याहरुका लेखि मु स्‍हबै स्‍हन स्‍हक्‍छु, क्‍यानभुन्‍या तिनुहरुले पुनि कैलै नस्‍हकिन्‍या महिमा र ख्रिस्‍ट इसुमै भया मुक्‍ति पाउन स्‍हकुन्।


Lean sinn:

Sanasan


Sanasan