16 तब पैलो कमाराले आइकन यस्तो भुन्यो, ‘मालिक, तुमिले दिया रुडाले अजै दस रुडा कुमायाछु।’
तेइले आपु जानुभुन्दा अग्यर आम्ना कमाराहरुमद्दि दस जुना कमाराहरुकन डाक्यार तिनुहरुकन एक एक सुनका रुडा दिइ भुन्यो, ‘जैबेला स्हुम्म मु फर्कि आउँदैन यइबाट बेपार गर।’
“तब तेइ मान्ठ राजा भइ फर्क्यापछि आपुले रुडा दिया कमाराहरुकन डाक्न्या हुकुम दियो। अनि बेपार गरिकन तिनुहरुले कति कुमाया भुनि स्होद्यो।
मालिकले तेइकन भुन्या, ‘स्याबास राम्मो कमारा! तो नानो कुडामै बिसासिलो भइस, तेइबिअ तोइले दस सहरको हक पाउन्याछै।’