15 “तब तेइ मान्ठ राजा भइ फर्क्यापछि आपुले रुडा दिया कमाराहरुकन डाक्न्या हुकुम दियो। अनि बेपार गरिकन तिनुहरुले कति कुमाया भुनि स्होद्यो।
तर मालिकको इच्छ्या नथाँपाइ कुटाइ खान्या लाएकको काम गन्न्याले नापा कुटाइ पाउन्याछ। जैकन मस्तै दियाछ, तेइकन मस्तै मागिन्याछ, र जैकन मस्तै जुम्मा लायाछ, तेइबाट अझ भौति ल्हिन्याछ।
तर तेइका आम्ना मान्ठहरुले तेइकन खुसि मान्दैनछिया, तेइबिअ तिनुहरुले तेइका पछाडि यस्तो भुन्न रैबार्याहरुकन पठाया, ‘तेइले हामि माथि सासन गर्या हामि भलो मान्दैनौ।’
तब पैलो कमाराले आइकन यस्तो भुन्यो, ‘मालिक, तुमिले दिया रुडाले अजै दस रुडा कुमायाछु।’