14 तर तेइका आम्ना मान्ठहरुले तेइकन खुसि मान्दैनछिया, तेइबिअ तिनुहरुले तेइका पछाडि यस्तो भुन्न रैबार्याहरुकन पठाया, ‘तेइले हामि माथि सासन गर्या हामि भलो मान्दैनौ।’
तेइले नस्हक्न्या भयो भुन्या, तेइ अक्को राजा टाडै हुदा मिलाप गरौँ भुनि स्होद्न राजाका रैबार्या पठाउन्याछ।
तेइले आपु जानुभुन्दा अग्यर आम्ना कमाराहरुमद्दि दस जुना कमाराहरुकन डाक्यार तिनुहरुकन एक एक सुनका रुडा दिइ भुन्यो, ‘जैबेला स्हुम्म मु फर्कि आउँदैन यइबाट बेपार गर।’
“तब तेइ मान्ठ राजा भइ फर्क्यापछि आपुले रुडा दिया कमाराहरुकन डाक्न्या हुकुम दियो। अनि बेपार गरिकन तिनुहरुले कति कुमाया भुनि स्होद्यो।
तर मु तिनुहरुको राजा भया भलो नमान्न्या ति मेरा स्हत्तुरकन नेइ ल्याउ, र तिनुहरुकन मेरै अगेडि मार।’”