13 तेइले आपु जानुभुन्दा अग्यर आम्ना कमाराहरुमद्दि दस जुना कमाराहरुकन डाक्यार तिनुहरुकन एक एक सुनका रुडा दिइ भुन्यो, ‘जैबेला स्हुम्म मु फर्कि आउँदैन यइबाट बेपार गर।’
इसुले भुन्या, “कोइ एकजुन हुन्याखान्या घरा मान्ठले मस्तै टाडा देसमै गइ आम्नो देसको राजा भइकन आउन्या मुन गर्यो।
तर तेइका आम्ना मान्ठहरुले तेइकन खुसि मान्दैनछिया, तेइबिअ तिनुहरुले तेइका पछाडि यस्तो भुन्न रैबार्याहरुकन पठाया, ‘तेइले हामि माथि सासन गर्या हामि भलो मान्दैनौ।’