12 इसुले भुन्या, “कोइ एकजुन हुन्याखान्या घरा मान्ठले मस्तै टाडा देसमै गइ आम्नो देसको राजा भइकन आउन्या मुन गर्यो।
इसुले तिनुहरुकन उखानहरुबाट भुन्न लाग्या, “एक जुना मान्ठले अंगुरबाडि लायोर तेइको ओरिपोरि बाड् बाड्यो, र बाडिका म्हाँजौनो खाल्टो पाडि अंगुर पेल्न्या ठौर बुनायो। अंगुर बाडि हेन्नाबिअ एक आटि बुनायो र तेइले अंगुरबाडि किसानहरुकन स्हाजो कुमाउन दियो, अनि आपु परदेस गयो।
तब इसु प्रभुले तिनुहरु स्हात कुडा गरिस्हक्यापछि सोर्गतिर ल्हिइया, र परमेसोरको दाइन्यापट्टि बस्या।
इसुले मान्ठहरुकन यइथो उखान भुन्या, “एक जुना मान्ठले अंगुरबाडि लायो र किसानहरुकन अदिया दिइ मस्तै दिनका निम्ति पर्देस गयो।
इसुले तिनुहरुकन असिपात दिदैगद्दा, इसु तिनुहरुबाट छुट्टियार सोर्गमै ल्हिइया।
क्यानभुन्या परमेसोरले धत्तिका स्हबै मान्ठहरुको निसाप गन्न्या दिन छानि स्हक्या छुन्। तेइ दिन उनुले छान्या मान्ठबाट सुन्सारका मान्ठहरुको स्हइ निसाप गर्न्याछुन्। तेइ मान्ठकन निसाप गन्न्या अदिकार छ भुन्न्या प्रमाण स्हबै मान्ठहरुकन दिन परमेसोरले उनुकन मर्याबाट ज्युँद्याया।”