11 मान्ठहरुले यि कुडा स्हुनिरया बेला इसुले तिनुहरुकन एक उखान भुन्न लाग्या, क्यानभुन्या तिँ यरुसलेमति छिया। अनि मान्ठले परमेसोरको राज्य स्हाँटै आउँदैछ भुन्न्या स्हुच्या छिया।
परमेसोरले सासन गन्न्या राज्या कैले आउँछ भुनि फरिसिले इसुकन स्होद्या। इसुले तिनुकन भुन्या, “परमेसोरको राज्या देखिन्या गरि आउँदैन।
इसुको सोर्ग जान्या दिन आउनै लाग्दा इसुले यरुसलेमतिरै जान्या पक्का गर्या।
जब मुख्य चेलाहरु जुम्मा भया, तब तिनुहरुले इसुकन स्होद्या, “या प्रभु, क्या तुमिले यइबेला इस्राएल राज्याकन पैलाकै जैथो बुनाउन्या हौ?”