10 क्यानभुन्या मान्ठको छोरो हरायाहरुकन खोइन र बचाउन आया हो।”
तर हामिले त आनन्द मान्नु र खुसि हुनुपड्न्या छियो, क्यानभुन्या तेरो भाइ मर्या छियो, फेरि बाँचि आयाछ, हराया छियो, फेला पड्याछ।’”
इसुले तिनुहरुकन अक्को उखान भुन्या, “कोइ स्हैनिका दस चाँदिका रुडा मद्दि एक हराइ भुन्या तेइले बत्ति बालेर तेइ नपाउदा स्हुम्म घर झाडि म्हिनेतगरि खोइदिन र?