1 इसु यरिहो सहरमै पसिकन जाँदैछिया।
तेइपछि इसु चेलाहरुस्हात यरिहोमै आया। यरिहो सहरबाट निस्कुँदा मथ्थै मान्ठहरु इसुस्हात आया। बाटोको छेउमै तिमैका छोरा बारतिमै भुन्न्या कान्या भिकारि बसिरया छियो।
इसु यरिहोति पुग्या, ताँइ एकजुना आँखा नदेख्न्या मान्ठ बाटाको छेउमै बसि भिख मागिरया छियो।
ताँइ जखायस नाउँ भया एक जुन स्हाउ मान्ठ छिया। तिँ तिरो उठाउन्याहरुका हाकिम छिया।