7 यति अधर्मि न्यादिसले निसाप गर्यो भुन्या अनि परमेसोरले उनुकन रात दिनै पुगाड्न्या आम्ना छानियाकाहरुको पुनि निसाप गद्दाछुन्। क्या उनुले तिनुहरुका निम्ति बार गद्दाछुन् र? गद्दैनुन्।
तुमिहरु खराब भइकन आम्ना टटुकिहरुकन राम्मो कुडाहरुदिन जान्याछौ भुन्या, तब तुमिहरुका सोर्गका बाबाति माग्न्याहरुकन पक्का पबित्त आत्मा दिन्छुन्।”
र अइले तिँ चौरासि बर्सकि भयाइ छुन्। तिँ परमेसोरको मुन्दिर छोड्डि छिनुन्, तर बत्त र प्रार्थना गद्दै रातदिन परमेसोरको ध्यान गद्दिछिन्।
जब यि कुडा हुन लाक्न्याछुन् अनि उठ र उबो हेर क्यानभुन्या तुमिहरुको मुक्ति नजिकै आइरया छ।”
तुमिहरुको मुगार हेरि तुमिहरुको बिसास अज भरिलो पाड्न ज्या कुडाको खाँचो छ तेइ पुरा गन्न्या मुनले हामि दिनरात प्रार्थना गद्दाछौं।
परमेसोरले कोइकन आखापाखा नगरि निसाप गद्दाछुन्, तेइबिअ तुमिहरुकन दुख दिन्याहरुकन उनुले दुन्ड दिन्याछुन्,
आम्ना कोइ नहुन्या बिदुआले आम्नो आस परमेसोरमै राख्यै हुन्छ, र दिनरात सयोग पाउ भुनि प्रार्थनामै लागिराख्तिछ।
जब मु बादै आम्ना प्रार्थनाहरुमै तुमिकन स्हुम्जुन्छु, र मु परमेसोरकन धन्याबाद दिन्छु, जैको सेबा मेरा जिजुबाज्याहरुले गर्याजुन मु चोखो मुनले गद्दाछु।
यइबिअ परमेसोरले छान्याहरुका लेखि मु स्हबै स्हन स्हक्छु, क्यानभुन्या तिनुहरुले पुनि कैलै नस्हकिन्या महिमा र ख्रिस्ट इसुमै भया मुक्ति पाउन स्हकुन्।
परमेसोरको कमारो र इसु ख्रिस्टको मुख्य चेला मु पावलले यइ चिठिक पठाया हुँ। परमेसोरले छान्या मान्ठहरुको बिसासमै भरिला गन्न र परमेसोरकन भलो लागन्या जिबन क्यारि ज्युँन्या तेइ स्हाँचो ग्यान तिनुहरुले थाँ पाउन स्हकुन् भुनि परमेसोरले मुकन पठायाहुन्।