4 न्यादिसले केइ सुमयसुम्म त मान्योन तर पछि तेइले आम्नो मुनमै स्हुच्यो ‘मु परमेसोरको भेइ मान्नैन! मान्ठको मतलब पुनि गद्दैन।
तेइले मुनौनो कुडा खेलाउन लाग्यो, ‘मेरो अनाज राख्न्या मोइति ठाँउ नाइ, अब मु क्या गरुला?’
“अनि नाइक्याले मुनमुनै यइथो स्हुइन लाग्यो, ‘अब मु क्या गरुला? क्यानभुन्या, मालिकले मुकन नाइक्या कामबाट हटाउन लाग्याछुन्। खुनजोत गन्न्या बल पुनि नाइ, भिक माग्न स्हरम लाग्दोछ।
“कोइ एक सहरमै परमेसोरको भेइ नमान्न्या र मान्ठको मतलब नगन्न्या एक जुना न्यादिस छियो।
तेइ सहरमै एक बिदुआ छि। तेइ तिनुति आइरन्छि र भुन्निछि, ‘मेरा बिरोदिको अगेडि मेरो निसाप गद्देउ!’
अनि अंगुर बाडिका मालिकले भुन्या, ‘अब मु क्या गरुँ? मु आम्ना प्यारो छोरो पठाउन्याछु। तिनुहरुले सायद तेइकन स्हुम्मान गन्न्याछुन्।’