39 अगि अगि हड्न्याहरुले तेइकन छुबुक्क हो भुन्यार हप्काया। तर तेइ झुन किक्यायो, “हे दाउदका छोरा! मुकन टिठ्मान!”
“तुमि धार्मिक अइनका गुरुहरुकन धिक्कार! क्यानकि तुमिहरुले धेलो उगाड्न्या परमेसोरको ग्यानको चापि ल्हियौ, तर तुमिहरु आपै पुनि भित्त गयानौ, अनि अरुकन पुनि पैन दियानौ।”
तिनुहरु बाद्दिनै प्रार्थना गरुन् र झर्को नमानुन् भुन्न्या हेतुले इसुले तिनुहरुकन एक उखान भुन्या,
इसुले छुइदेनान् भुनि मान्ठहरुले ट्वाटिकिहरुकन इसुति ल्याया। तर चेलाहरुले तेइ देख्यार तिनुहरुकन हप्काया।
तब तेइ किक्याउँदै यस्तो भुन्यो, “हे इसु! दाउदका छोरा! मुकन टिठ्मान।”
इसु ढुक्या, र तेइकन आपुति ल्याउ भुनि हुकुम गर्या। तेइ हुँइति आयापछि उनुले तेइकन स्होद्या,
अनि भिडमै भया कोइ कोइ फरिसिहरुले इसुकन भुन्या, “हे गुरु, तुम्मा चेलाहरुकन हप्काउ र छुबुक्क होउभुन।”
इसु बोल्लैछिया, याइरसका घरबाट एक जुन मान्ठ आयो र याइरसकन भुन्यो, “तुम्मि छोरि मरिगै। अब गुरुकन दुख नदेउ।”