Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 18:37 - जुम्‍ली

37 मान्‍ठहरुले तेइकन भुन्‍या, “नासरतका इसु नेइबाट जानैछन।”

Faic an caibideil Dèan lethbhreac




लुका 18:37
11 Iomraidhean Croise  

तेइले एक भिड छेउबाट गइरया स्‍हुनेर “यइ क्‍या हुदैछ?” भुनि स्‍होद्‍यो।


तब तेइ किक्‍याउँदै यस्‍तो भुन्‍यो, “हे इसु! दाउदका छोरा! मुकन टिठ्‍मान।”


अनि इसु आम्‍ना आमा बाबा स्‍हात नासरतमै फर्क्‍या र तिनुहरुको हुकुम मानिकन बस्‍या। इसुकि आमाले यि स्‍हबै कुडा नबिर्सिकन मुनौदा राखिन्।


“इस्राएलका मान्‍ठौ, मेरा कुडा स्‍हुन, नासरतका इसु यइथा मान्‍ठछिया, जैकन परमेसोरले सक्‍तिसालि कामहरु, अचुम्‍मका कामहरु र चिनारिहरुबाट तुमिहरुका अगाडि छर्लङ्‍गै पाड्‍या। तुमिहरुकन थाँ है छ कि परमेसोरले तुमिहरुका म्‍हाँजौनो यिँ कामहरु इसुबाट गर्‍याहुन्।


तुमिहरु स्‍हबैकन र इस्राएलका स्‍हबै मान्‍ठहरुकन थाँ होस्‌, कि तुमिहरुले क्रुसमै टाँग्‍यर मार्‍या र परमेसोरले मर्‍याबाट ज्‍युँदो पाड्‍या नासरतका इसु ख्रिस्‍टको नाउँमै यइ मान्‍ठ तुमिहरुका अगाडि पुरै भलो भइ उठ्‌याछ।


Lean sinn:

Sanasan


Sanasan