35 इसु यरिहोति पुग्या, ताँइ एकजुना आँखा नदेख्न्या मान्ठ बाटाको छेउमै बसि भिख मागिरया छियो।
तेइले एक भिड छेउबाट गइरया स्हुनेर “यइ क्या हुदैछ?” भुनि स्होद्यो।
इसु यरिहो सहरमै पसिकन जाँदैछिया।
मुन्दिरभित्त पैन्यास्हात भिक माग्नका बिअ एकजुना जुन्मैदेखिको कुज्याकन मान्ठहरुले बोकेर ल्याउन्छिया र दिनदिनै मुन्दिरको सुन्दर नाउँ गर्या धेलामै राखिदिन्छिया।