34 तर चेलाहरुले यि कुडाहरु बुज्दै बुज्यानुन्। तिनुहरुका निम्ति यइ कुडा गुप्तैमै राखियो, अनि भुन्या यि कुडा तिनुहरुले बुइन स्हक्यानुन्।
तर इसुले भुन्या यइ कुडा तिनुहरुले बुज्यानुन्, र उनु स्हात स्होद्न भेइमान्या।
तिनुहरुले कोर्रा लाउन्याछुन र मार्न्या छुन् अनि तिन दिनमै तिँ फेरि मर्याबाट जिउँदिन्याछन।”
तर इसुले भुन्या कुडा योसेफ र मरियमले बुज्यानुन्।
इसुले तिनुहरुकन भुन्या, “ए मुर्ख मान्ठौ, तुमिहरु परमेसोरका रैबार्याहरुले भुन्या कुडाहरुमै बिसास गन्न कति स्हैतै गद्दाछौ!
तब धर्मसास्त्रमै लेख्या बचन बुइन इसुले तिनुहरुको दिमाग खोलिदिया।
तर चेलाहरुले यइ कुडा बुज्यानुन्, क्यानभुन्या यइ तिनुहरुले नबुइन्यागरि तिनुहरुबाट गुप्तमै राख्या छियो। यइको बारेमै इसुकन स्होद्न भेइ मान्दाछिया।