Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 18:33 - जुम्‍ली

33 तिनुहरुले कोर्रा लाउन्‍याछुन र मार्‌न्‍या छुन् अनि तिन दिनमै तिँ फेरि मर्‍याबाट जिउँदिन्‍याछन।”

Faic an caibideil Dèan lethbhreac




लुका 18:33
7 Iomraidhean Croise  

क्‍यानभुन्‍या उनुकन अरुजातिहरुका हातमै जुम्‍मा लाउन्‍याछुन्, र तिनुहरुले उनुको गिल्‍ला गन्‍याछुन्, नराम्‍मो बेबार गन्‍न्‍याछुन् र उनुकन थुक्‍न्‍याछुन्।


तर चेलाहरुले यि कुडाहरु बुज्‍दै बुज्‍यानुन्। तिनुहरुका निम्‍ति यइ कुडा गुप्‍तैमै राखियो, अनि भुन्‍या यि कुडा तिनुहरुले बुइन स्‍हक्‍यानुन्।


अनि इस्राएलको मुक्‍ति गद्‌दिन्‍या तिँ नै हुन भुन्‍न्‍या हामिले आसा गर्‍या छियौं। यि स्‍हबै घटना घट्‌या आज तिन दिन भयो।


‘मान्‍ठको छोरो पापि मान्‍ठका हातमै पड्‌न्‍याछ, क्रुसमै टाँगिन्‍याछ र तिन दिनमै फेरि ज्‍युँदो भइ उठ्‌न्‍याछ।’”


Lean sinn:

Sanasan


Sanasan