31 इसुले बार जुना चेलाकन अलक्कै ल्हिकन भुन्या, “हेर, हामि यरुसलेमतिरै जानैछौ, मान्ठको छोराको बारेमै परमेसोरका रैबार्याहरुले लेख्या स्हबै कुडा पुरा हुन्याछुन्।
तिँ खान्या मान्ठहरु चार हजार जति छिया। अनि इसुले तिँ मान्ठहरुकन पठाइदिया।
इसुले उखानबाट भुन्या, “एउटो मान्ठ यरुसलेमबाट यरिहो जानै छियो। तेइकन डाँकुले फेला पाड्या र नागै पाडि कुट्या, अदमरो गरि छोडि गया।
अनि इसुले भुन्या, “मान्ठका छोराले मस्तै दुख उठाउनु पड्छ, र यहुदि अगुवाहरु, मुख्य पुजारिहरु र धर्मगुरुहरुबाट तेइ हेला हुन्याछ, मारिन्याछ र तिन दिना दिन मर्याबाट जिउँदिन्याछ।”
इसुको सोर्ग जान्या दिन आउनै लाग्दा इसुले यरुसलेमतिरै जान्या पक्का गर्या।