3 तेइ सहरमै एक बिदुआ छि। तेइ तिनुति आइरन्छि र भुन्निछि, ‘मेरा बिरोदिको अगेडि मेरो निसाप गद्देउ!’
“कोइ एक सहरमै परमेसोरको भेइ नमान्न्या र मान्ठको मतलब नगन्न्या एक जुना न्यादिस छियो।
न्यादिसले केइ सुमयसुम्म त मान्योन तर पछि तेइले आम्नो मुनमै स्हुच्यो ‘मु परमेसोरको भेइ मान्नैन! मान्ठको मतलब पुनि गद्दैन।
तर यइ बिदुआले मुकन हैरान गर्याइ हुनाले मु यइको निसाप गद्दिन्या छु, नतर तेइ एकुरै आइकन मुकन दिक्क गन्न्याछ।’”