22 यइ स्हुन्यापछि इसुले तिनुकन भुन्या, “तुमिकन अझ एक चिजको घटि छ। तुमि स्हात भया, ज्या जति छुन् ति स्हबै बेचि नागाहरुकन बाँडिदेउ, र तुम्मा निम्ति सोर्गमै धुन हुन्याछ, अनि आउ र मेरो पछाडि लाग।”
“तर खाँचो एक्कै कुडाको छ, तेइ राम्मो कुडा मरियामले छान्याइछ, तेइबाट उच्याडिन्यानाइ।”
तुमिहरुको सुम्पति बेचि नागाकन दान गर। आम्नो निम्ति नफाट्न्या थैलाहरु बुनाउ। सोर्गमै कैले ननेठिन्या धुन खेडि राख। ताँइ चोद्दैनुन् र किडा पुनि लाग्दैनुन्।
मु तुमिहरुकन भुन्दछु, आम्नो निम्ति सुन्सारको धुनले स्हात्याहरु बुनाओ, जैबेला तेइधुन स्हकिन्छ, तब तिनुहरुले तुमिहरुकन अजम्बरिका घरमै सुम्मान गन्न्याछन।
तिनुले भुन्या, “यि स्हबै त मोइले तुन्नेरि छन्जा नै मान्नै आया हुँ।”
तर यिँ कुडा स्हुन्यार ति बेस्सरि बैरागिया क्यानभुन्या ति असाद्दै स्हाउ छिया।
तब इसुले स्हबैकन भुन्या, “कोइ मेरा पछि आउन्या मुन गर्छ भुन्या तेइले आम्ना इच्छ्या मारोस्, र बादै आम्नो क्रुस बोकि मेरा पछि हँडोस्।