21 तिनुले भुन्या, “यि स्हबै त मोइले तुन्नेरि छन्जा नै मान्नै आया हुँ।”
तर तेइले बाबाकन भुन्यो, ‘हेर, यतिका बर्स्ह मैले तुम्मो सेबा गर्या, अनि तुम्मो आग्या मान्या, तर पुनि मोइले आम्ना स्हात्याहरु स्हात आनन्द मुनाउन तुमिले मुकन एक भेडो पुनि कैलै दियानौ।
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गर्नु नपड्न्या उन्नसय धर्मिहरुका निम्ति भुन्दा पछ्ताप गन्या एक जुन पापिको निम्ति सोर्गमै अँज भैति आनन्द हुन्याछ।”
तुमि आग्याहरु त जान्दाछौ ‘ब्याबिचार नगर्नु, हत्या नगन्नु, नर्चोनु, झुटो स्हाँचि नदिनु, आम्ना बाबा र आमाको स्हुम्मान गन्नु।’”
यइ स्हुन्यापछि इसुले तिनुकन भुन्या, “तुमिकन अझ एक चिजको घटि छ। तुमि स्हात भया, ज्या जति छुन् ति स्हबै बेचि नागाहरुकन बाँडिदेउ, र तुम्मा निम्ति सोर्गमै धुन हुन्याछ, अनि आउ र मेरो पछाडि लाग।”