20 तुमि आग्याहरु त जान्दाछौ ‘ब्याबिचार नगर्नु, हत्या नगन्नु, नर्चोनु, झुटो स्हाँचि नदिनु, आम्ना बाबा र आमाको स्हुम्मान गन्नु।’”
इसुले तिनुकन भुन्या, “तुमि मुकन क्यान राम्मा भुन्नाछौ? एक परमेसोर बाएक कोइ गत्तिलो नाइ।
तिनुले भुन्या, “यि स्हबै त मोइले तुन्नेरि छन्जा नै मान्नै आया हुँ।”