2 “कोइ एक सहरमै परमेसोरको भेइ नमान्न्या र मान्ठको मतलब नगन्न्या एक जुना न्यादिस छियो।
तेइ सहरमै एक बिदुआ छि। तेइ तिनुति आइरन्छि र भुन्निछि, ‘मेरा बिरोदिको अगेडि मेरो निसाप गद्देउ!’
न्यादिसले केइ सुमयसुम्म त मान्योन तर पछि तेइले आम्नो मुनमै स्हुच्यो ‘मु परमेसोरको भेइ मान्नैन! मान्ठको मतलब पुनि गद्दैन।
अनि अंगुर बाडिका मालिकले भुन्या, ‘अब मु क्या गरुँ? मु आम्ना प्यारो छोरो पठाउन्याछु। तिनुहरुले सायद तेइकन स्हुम्मान गन्न्याछुन्।’