17 स्हाँच्चि मु तुमिहरुकन भुन्दोछु, जोले एक भाउले जस्तै परमेसोरको राज्याकन नमान्या स्हम्म कोइ पुनि परमेसोरको मान्ठ मानिन्या नाइ।”
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, जोले परमेसोरको राज्याकन एक नानो भाउले जैथै ग्रहन गद्दैन, तेइ कैले पुनि ताँइ भित्त पैन स्हक्तैन।”
अनि इसुले तिनुहरुकन घोइर्या र भुन्या, “ट्वाटुकिहरु कन मोइति आउन देउ, तिनुहरुकन नरोक। क्यानभुन्या परमेसोरको राज्य यइतैहरुको हो।