15 इसुले छुइदेनान् भुनि मान्ठहरुले ट्वाटिकिहरुकन इसुति ल्याया। तर चेलाहरुले तेइ देख्यार तिनुहरुकन हप्काया।
अनि इसुले तिनुहरुकन घोइर्या र भुन्या, “ट्वाटुकिहरु कन मोइति आउन देउ, तिनुहरुकन नरोक। क्यानभुन्या परमेसोरको राज्य यइतैहरुको हो।
तब यइ देख्यार इसुका चेलाहरु याकुब र युहन्नाले भुन्या, “प्रभुज्यु, क्या तुमि चाहान्छौ कि सोर्गबाट आगो झाडि यिनुहरु नास हुन भुनि हामि आग्या गरौँ?”