14 अनि इसुले भुन्या, “मु तुमिहरुकन भुन्दोछु, तेइ मान्ठ फरिसि भुन्दा धर्मि ठरिकन आम्नो घरतिर गयो। क्यानभुन्या जोले आपुकन ठुलो भुन्नोछ, तेइ नानो हुन्याछ, तर जोले आपुकन नानो भुन्नोछ, तेइ ठुलो हुन्याछ।”
उनुले राजाहरुकन राज्गद्दिबाट हटायाछुन् र नागाहरुकन उठायाछुन्।
तर तेइले आपुकन धर्मि ठर्याउन, इसुकन फेरि स्होद्यो, “तेस्हो भया मेरो घर वरिपोरि बैन्या को हो त?”
क्यानभुन्या जोले आपुकन ठुलो ठान्दोछ, तेइ नानो पारिन्याछ, र आपुकन नानो पान्या ठुलो पारिन्याछ।”
तब इसुले तिनुहरुकन भुन्या, “मान्ठहरुका अगेडि आपुकन धर्मि ठर्याउन्या तुमिहरु नै हौ, तर परमेसोरले तुमिहरुका हिद्या बुइदाछुन। मान्ठहरुका म्हाँजौनो ज्या ठुलो हुन्छ, परमेसोरको हेराइमै तेइ घिन लाग्दो मानिन्छ।