13 तर तिरो उठाउन्या टाडै ढुकिकन सर्गतिर नहेरिकन छातिमै हान्दै यइथो भुन्यो, ‘हे परमेसोर, मु पापिकन टिठ्मान!’”
जब तुमिहरु प्रार्थना गन्न उबिन्छौ, तब कैको बिरुद्दमै तुमिहरुको केइ छ भुन्या माप गर, अनि सोर्गमै हुन्या बाबाले पुनि तुमिहरुका पापहरु माप गरिदिन्याछुन्।
इसु एक गाउँमै पस्ता दस जुन कोडि स्हात उनुको भेट भयो। टाडैबाट उठेर तिनुहरुले
अनि इसु थोक्कै पुड्डा गइ घुडा टेकेर यइथो प्रार्थना गन्न लाग्या,
यइ हेन्न जुम्मा भया स्हबै मान्ठहरुले यिँ स्हबै देख्यार रुँनै र सोक गद्दै घर फर्क्या।
तब यइ देख्यार इसुका खुट्टामै घोप्टो पडिकन सिमोन पत्तुरुसले भुन्या, “हे प्रभु तुमि मुबाट जाउपुडा, क्यानभुन्या मु पापि मान्ठ हुँ।”
यइ कुडा स्हुन्यार तिनुहरुको हिर्दय छियाछिया भयो, अनि पत्तुरुस र अरु मुख्य चेलाहरुकन तिनुहरुले भुन्या, “या दाजुभाइहरु हौ, तेस्हो भया क्या गन्न्या त?”
ख्रिस्ट इसु पापिहरुकन बचाउन यइ सुन्सारमै आया, यइ बचन स्हबैले ग्रहन गन्न्या लाएकको र स्हाँचो कुडा हो। पापिहरुको म्हजौदो मोइले स्हबै भुन्दा भौति पाप गर्या छु।