Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 18:12 - जुम्‍ली

12 मु हप्‍तामै दुइचोटि बत्‍त बस्‍तोछु। मैले पाया स्‍हबै चिजको दस भागको एक भाग दिन्‍छु।’

Faic an caibideil Dèan lethbhreac




लुका 18:12
24 Iomraidhean Croise  

“तर तुमि फरिसिहरुकन धिक्‍कार! क्‍यानकि तुमिहरु पुतिनो, आरुद र स्‍हबै उब्‍जनिको दसांस दिन्‍छौ, तर निसाप र परमेसोरको प्रेमको लापरबाइ गर्‍यौ। तर अरु कामको पुनि लापरबाइ नगरि यिँ काम पुनि तुमिहरुले गन्‍नु पड्‌न्‍याछियो।”


तेइबिअ तुमिहरुकन अडाया स्‍हबै काम पुरा गर्‍यापछि तुमिहरुले पुनि यइथो भुन, ‘हामि काम नलाग्‍न्‍या कमारा हौ, हामिले त हाम्‍मो जुम्‍मारि मात्‍तै पुरा गर्‍याछौँ।’”


क्‍यानभुन्‍या हडको तालिमले थोकै फाइदा देला तर परमेसोरको भक्‍तिको तालिमले जतातेतैबाट फाइदा मिल्‍लोछ, क्‍यानभुन्‍या यइमै अइलेको जिबन र पछिको जिबनको फइदाको निम्‍ति कबुल गरियाछ।


Lean sinn:

Sanasan


Sanasan